×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक २१ गते बिहिबारको ‘आर्थिक राशिफल’, तुलाको आकष्मिक धन लाभ मिल्ने, मिनको आर्थिक कारोबारमा मन्दी आउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ कार्तिक २१ गते बिहिबारको ‘आर्थिक राशिफल’, तुलाको आकष्मिक धन लाभ मिल्ने, मिनको आर्थिक कारोबारमा मन्दी आउने

२० कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०७-२१ गते बिहिबार । नोभेम्बर ०७, २०१९ । कार्तिक शुल्क दशमी । 
सूर्योदय : ०६:१८ – सूर्यास्त : १७:१६

आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्ने ।

वृष – कार्य सम्पादनमा सफलता मिल्ने।

मिथुन – गरेको कार्यमा सफलता मिल्ने ।

कर्कट –आर्थिक संकटमा परिएला ।

सिंह – वित्तीय संस्थाबाट सहयोग पाइने ।

कन्या – चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

तुला – आकष्मिक धन लाभ मिल्ने ।

वृश्चिक – अनावश्यक धन खर्च हुने ।

धनु – कार्य सम्पादन गर्दा कार्यमा सफलता मिल्ने ।

मकर – अरुलाई प्रभावित परेर काम बन्ने ।

कुम्भ – लगनशीलताले कामहरु आगाडी बढ्ने ।

मिन – आर्थिक कारोबारमा मन्दी आउने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: