×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक १६ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ कार्तिक १६ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०७-१६ गते शनिबार । नोभेम्बर ०२, २०१९ । कार्तिक शुल्क षष्ठी । 
सूर्योदय : ०६:१४ – सूर्यास्त : १७:१९

आजको राशिफल :
मेष – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने  ।  
वृष – नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुने । 
मिथुन – आर्थिक कारोबारमा मन्दी आउने ।
कर्कट – धनार्जनका नयाँ श्रोतहरु पत्ता लाग्ने ।  

सिंह – समान हराउन सक्ने । 
कन्या –  तनाव बढ्ने ।  
तुला –  गरेका काममा पनि ढिलासुस्ती हुने । 
वृश्चिक –  शुभ समाचार सुन्न पाइएला ।  
धनु – चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।  
मकर – लामो समयदेखि रोकिएको अधुरा कामहरु पुरा हुने ।  
कुम्भ – अनावश्यक ठाउँमा धन खर्च हुने  । 
मिन – बहुमुल्य बस्तु हात पर्ने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: