×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक १८ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ कार्तिक १८ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१७ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०७-१८ गते सोमबार । नोभेम्बर ०४, २०१९ । कार्तिक शुल्क अष्टमी । 
सूर्योदय : ०६:१६ – सूर्यास्त : १७:१८

आजको राशिफल :
मेष – नसोचेको ठाउँबाट धन आर्जन हुने ।  
वृष – अनावश्यक ठाउँमा धन खर्च हुने । 
मिथुन – लगनशिलताले कामहरु अगाडी बढ्ने ।
कर्कट – नयाँ काम वा रोजगारीको अवसर मिल्ने ।  

सिंह – अचल सम्पति हात पर्ने योग छ । 
कन्या –  ब्यबसायमा नोक्सानी बेहोर्नु पर्ला ।  
तुला –  नयाँ कार्यको थालनी हुने । 
वृश्चिक –  बैदेशिक कार्य अघि बढ्ने ।  
धनु – अचल सम्पति हात पर्ला ।  
मकर – ब्यापारमा मन्दी आउने ।  
कुम्भ – व्यापार व्यवसायमा औसत लाभ हुने । 
मिन – बहुमुल्य बस्तु हात पर्ने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: