Skip to content
LAXMI SUNRISE BANK

शिवराज श्रेष्ठ प्रकरण : यस्तो छ नेपाल राष्ट्र बैंकलाई छानविनका लागि पठाइएको गोप्य पत्र !

अर्थ सरोकार

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकलाई डेपुटी गभर्नर शिवराज श्रेष्ठको छानबिनका लागि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गोप्य पत्र पठाएको छ । एनसेल करछली र बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको अभियोग लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिनका लागि महाशाखाले राष्ट्र बैंकलाई यस्तो पत्र पठाएको हो ।
हेनुहोस्, महाशाखाले राष्ट्र बैंकलाई पठाएको गोप्य पत्र जस्ताको तस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK