काठमाडौँ – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुकक्लोज मिति तय गरेको छ । कम्पनीले पुस ४ गते हुने साधारणसभाका लागि मंसिर १९ गतेदेखि बुकक्लोज गर्ने भएको छ । मंसिर १८ गतेसम्म कायम सेयरधनीले ५.२६% बोनस सुरक्षित गर्नेछन् ।
रिडीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कर तिर्ने सहित यो लाभांश वितरण गर्न लागेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्