Skip to content
LAXMI SUNRISE BANK

आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले दिए राजिनामा

अर्थ सरोकार

काठमाडौँ – आरएमडीसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक मिलन कुमार राईले सञ्चालक पदबाट राजिनामा दिएका छन् । संस्थाले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक राईको मंसिर ५ गतेदेखि लागु हुने गरि राजिनामा स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK