एजिएम नोटिस :
कम्पनी : आरएसडीसी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधरणसभा
हुने मिति : मंसिर १३ गते
विवरण :
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १६% लाभांश दिने प्रस्ताव पारित गर्न मंसिर १३ गते साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कात्तिक २९ गते देखि मंसिर १३ गते सम्म बुक क्लोज हुनेछ ।
पेस हुने प्रस्तावहरु :
६% बोनस सेयर र १०% नगद लाभांश दिने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको खुद नाफा : ८ करोड ७ लाख ४४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १० रुपैयाँ १६ पैसा
प्रतिसेयर नेटवर्थ : १२६ रुपैयाँ ७१ पैसा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्