×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यापारी रुप ज्योतिसँगै छोरी सुरुची पनि पक्राउ !

PRIME CA
GLOBAL IME BANK

व्यापारी रुप ज्योतिसँगै छोरी सुरुची पनि पक्राउ !

२२ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । व्यापारी रुप ज्योतिसँगै छोरी सुरुची ज्योति पनि पक्राउ परेकी छिन् । हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा व्यापारी ज्योति समूहका रुप ज्योतिसँगै उनकी छोरी सुरुची ज्योति पनि पक्राउ परेकी हुन् । 
महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाउछोरीलाई बिहिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो । तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योति विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: