×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

Artha Sarokar

१० मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ ।  बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि  रेटिङ गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी