×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो बजार : ०.७९ अंकले बढेको नेप्से ११३५.९५ विन्दुमा

GLOBAL IME BANK

‘टुच्च’ बढ्यो बजार : ०.७९ अंकले बढेको नेप्से ११३५.९५ विन्दुमा

२८ कार्तिक २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ०.७९ अंकले बढेर ११३५.९५ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ८३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एचडीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: