Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो बजार : ०.७९ अंकले बढेको नेप्से ११३५.९५ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ०.७९ अंकले बढेर ११३५.९५ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ८३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एचडीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK