×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सले गर्यो १०% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सपोर्ट माइक्रोफाइनान्सले गर्यो १०% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

Artha Sarokar

२४ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले १०% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको कार्तिक २१ गते बसेको सञ्चालक समितिको १३६औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी