लाष्ट रिमाइन्डर :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स
खुला भएको मिति : कात्तिक २४ गते
कित्ता : ३ लाख ९ हजार ३०२ कित्ता सेयर (सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९.२ कित्ता)
भर्न पाइने अन्तिम मिति : आज (आइतबार, मंसिर १ गते)
अन्य विवरण :
सर्वसाधारण, विभिन्न कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्ने ।
संस्थापक सेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइने।
सर्वसाधारणमा न्यूनतम १०० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सक्ने
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं
सूर्या लाईफका कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, कैलाली, सुर्खेत, इटहरीबाट