अक्सन नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स
खुला भएको मिति : कात्तिक २४ गते
कित्ता : ३ लाख ९ हजार ३०२ कित्ता सेयर (सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९.२ कित्ता)
भर्न पाइने अन्तिम मिति : मंसिर १ गते
अन्य विवरण :
सर्वसाधारण, विभिन्न कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्ने ।
संस्थापक सेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइने।
सर्वसाधारणमा न्यूनतम १०० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सक्ने
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं
सूर्या लाईफका कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, कैलाली, सुर्खेत, इटहरीबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्