काठमाडौँ – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रस्तावित ४०% लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर १० गते (मंगलबार) संस्थाद्वारा प्रस्तावित २६% बोनस सेयर र १४% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्