एजिएम नोटिस :
कम्पनी : स्वरोजगार लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : मंसिर २८ गते
विवरण :
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाका प्रयोजनका लागी कम्पनीले मंसिर १५ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
२६.७५२०% बोनस र कर तिर्न १.४०% नगद लाभांश दिने,
१००% हकप्रद सेयर ल्याउने ,
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने,
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभ हुने स्थान र समय :
कायस्थ ब्यांक्वेट, बनेपा–५ काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्