×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको खुद नाफा १४.६६% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनाइटेड इन्स्योरेन्सको खुद नाफा १४.६६% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

६ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १ करोड २८ लाख २३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १४.६६% ले धेरै हो । गत वर्ष कम्पनीले १ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद बिमा शुल्क ८.६८%ले बढेर ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यहि अवधिमा कम्पनीले ७ करोड ८१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले २ करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ३० करोड ३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रकम रहेको छ ।  
कम्पनीको रिजर्भ फन्ड ८९.४७% ले बढेर ६ करोड ६९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बिमा कोष ११.२०% ले बढेको छ । चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ पनि क्रमशः १३ रुपैयाँ २६पैसा र २१ रुपैयाँ ६१ पैसाले बढेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: