×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले ३०% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

GLOBAL IME BANK

कृषि विकास बैंकले ३०% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

२४ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कृषि विकास बैंकले ३०% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६% बोनस सेयर र कर सहित २४% नगद लाभांश दिने निर्णय गरेको हो । साथै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ । 
बैंकको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: