×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले डाक्यो पुस २७ मा साधारणसभा, ३०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकले डाक्यो पुस २७ मा साधारणसभा, ३०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु !

एजिएम नोटिस :
कम्पनी : कृषि विकास बैंक
इभेन्ट : साधारण सभा 
हुने मिति : पुस २७ गते
विवरण :
कृषि विकास बैंकले ३०% लाभांश पारित गर्ने विशेष प्रस्तावका साथ पुस २७ मा साधारणसभा बोलाएको छ। सभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्नेछ । पुस १० गते बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।
पेस हुने प्रस्तावहरु :
६% बोनस सेयर र करसहित २४% नगद लाभांश दिने 
अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रबन्धपत्र र नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
सभा हुने स्थान र समय :
केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १५ अर्ब ३१ करोड ५१ लाख ३४ हजार पुग्ने


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: