×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सले पुस ११ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

GLOBAL IME BANK

अजोड इन्स्योरेन्सले पुस ११ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

१८ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : अजोड इन्स्योरेन्स लि. 
इभेन्ट : साधारण सभा 
हुने मिति : पुस ११ गते
विवरण :
अजोड इन्स्योरेन्सले पुस ११ गते दोस्रो वार्षिक साधारण सभा डाकेको छ ।
पेस हुने प्रस्तावहरु :
 प्रबन्धपत्रको दफा ८ र नियमावलीको नियम २६ मा संशोधन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
सभा लैनचौर ब्यांकेट काठमाडौंमा दिउँसो ४ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: