×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरले पुस १५ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

GLOBAL IME BANK

अरुण काबेली पावरले पुस १५ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

२४ मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अरुण काबेली पावरले पुस १५ गते साधारणसभा डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते देखी पुस १५ गते सम्म बुक क्लोज गर्ने भएको छ । पुस ७ गते सम्म कायम सेयरधनीले मात्र उक्त साधारण सभामा प्रवेश गर्न पाउनेछन् ।
उक्त सभा इन्द्रेणी फूड ल्याण्ड, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: