काठमाडौँ – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.ले ७% बोनस सेयर दिने भएको छ । कम्पनीको मङ्सिर २२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कम्पनीले बोनसमा लाग्ने कर तिर्न ०.३७% नगद लाभांश पनि दिने भएको छ ।
यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्