×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार सार्वजनिक बिदा हल्ला मात्रै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार सार्वजनिक बिदा हल्ला मात्रै !

Artha Sarokar

२५ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिहीबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ । सार्वजनिक विदाको हल्ला चौतर्फी चल्न थालेपछि  गृह मन्त्रालयले यस सम्बन्धमा स्पष्ट पारेको हो ।   
बिहीबार सबैको लागि सार्वजनिक बिदा नभएपनि सम्बन्धित पर्व मनाउने कर्मचारीलाई मात्रै बिदा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी