
काठमाडौं– एकीकरण प्रक्रिया नटुंगीदै नेपाल कम्युनिष्ट पार्टी फुटेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको तत्कालीन आम नेपाली पार्टी पुनः अलग भएको हो । पार्टीका नेता निलकण्ठ पौडेलले पार्टीका सम्पूर्ण सदस्यसहित नेकपा कार्यकर्ता अलग भएको जानकारी दिए । आम नेपाली पार्टी गत असारमा नेकपामा समाहित भएको थियो ।
‘अपाङ्ग आयोग गठन र केन्द्रीय कमिटी तीन जनालाई दिने , जिल्ला प्रदेशमा मिलाएर लाने सहमतिबाट नेकपा पछि हट्यो । तसर्थ फेरि प्रयोगको राजनीति गरेको कारण अलग हुन पर्यो ।’ उनले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्