
काठमाण्डौ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश पोखरेललाई मातृशोक परेको छ ।पोखरेलकी आमा दुर्गा देवी उपाध्ययको आइतवार निधन भएको हो ।
लामो समयदेखि ब्ल्ड क्यान्सरबाट पिडित दुर्गा देवीको काठमाडौँमै उपचार भईरहेको थियो। सोहि क्रममा उनको निधन भएको हो ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सिइओ पोखरेल तथा शोकसन्तप्त परिवारप्रति अर्थ सरोकार परिवार समवेदना प्रकट गर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्