×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले ६.५७% नगद लाभांश पारित गर्न पुस ६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA

सिभिल बैंकले ६.५७% नगद लाभांश पारित गर्न पुस ६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

१५ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : सिभिल बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस ६ गते
विवरण :
सिभिल बैंकले नवौं वार्षिक साधारण सभा पुस ६ गते बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गतेबाट बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
६.५७% नगद लाभांश दिने,
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
 आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभ हुने स्थान र समय :
अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: