![](https://1.bp.blogspot.com/-0wOgNMauRV4/XfnVxhO9tvI/AAAAAAABVcc/F2yZFYrYDxkYKaCk_VWZj5yvUeK226MBACLcBGAsYHQ/s1600/2.jpg)
फ्रि भिसा फ्रि टिकट नेपाली कांग्रेसको नीति भएको र अहिलेको सरकारले शून्य लागतका नाममा सुरु भएपनि कामदारहरुले दुःख पाईरहेको उहाँले बताउनुभयो । संग्रौलाले सामाजिक सुरक्षा कोषको सुरुवात भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो फोटो पोलपोलमा टाँस्न लगाएर नयाँ युगको सुरुवात भयो भन्दै भड्कीलो प्रचार मात्रै गरेको र कार्यान्वयन फितलो भएको उहाँको भनाई छ ।
उहाँले सुरक्षा कोषमा सरोकारवालाहरु नै छुटेको दाबी गर्दै सरकारको धारणासमेत माग्नुभएको छ । नेतृ संग्रौला छाया सरकारकी छाया श्रममन्त्री हुनुहुन्छ । हेर्नुहोस् भिडियो :