×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर २७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ मंसिर २७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२६ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७६-०८-२७ गते शुक्रबार । डिसेम्बर १३, २०१९ । पुष कृष्ण प्रतिपदा  ।
सूर्योदय । ०६:४५ । सूर्यास्त : १७:१०

आजको राशिफल :

मेष – गरेको कामबाट राम्रै लाभ हुने ।

वृष – गरेको कार्यबाट दोहोरो फाइदा लिन सकिने ।

मिथुन – सौन्दर्यतामा धन खर्च हुने  ।

कर्कट – खर्च बढ्ने ।

सिंह – नयाँ कार्य वा रोजगारीको अवसर मिल्ने ।

कन्या – कामबाट दोहोरो लाभ मिल्ने ।

तुला – मनमा दुविधा उत्पन्न हुने ।

वृश्चिक – आँटेको र ताकेको कार्य पुरा हुने ।

धनु – वैदेशिक कार्य अघि बढ्ने ।

मकर – बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

कुम्भ – अनावश्यक ठाउँमा धन खर्च हुने ।

मिन –  नयाँ कार्य सुरु गर्ने योग छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: