×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ पुस ५ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७६ पुस ५ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

४ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७६-०९- ०५ गते शनिबार । डिसेम्बर २, २०१९ । पुष कृष्ण दशमी ।
सूर्योदय । ०६:४९ । सूर्यास्त : १७:१२

आजको राशिफल :
मेष – व्यापार व्यवसाय अघि बढ्ने ।

वृष – शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुने ।

मिथुन – नियमित कार्यमा खर्च बढ्ने ।

कर्कट – बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुने ।

सिंह – पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् ।

कन्या – लामो समयदेखि रोकिएकोको कामको गाँठो फुक्नेछ ।

तुला –  ब्यापारमा अघि बढ्न संघर्ष गर्नुपर्ला ।

वृश्चिक – रोकिएका अधुरा कामहरु पुरा हुने ।

धनु – आँटेको र ताकेको कार्य पुरा होला ।

मकर – छोटो दुरीको लाभदायी यात्रा हुने ।

कुम्भ – नजिकको व्यक्तिबाट सहयोग पाईने ।

मिन – नयाँ कार्यको थालनी हुने । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: