×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ मंसिर ३० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ मंसिर ३० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मिति २०७६-०८-३० गते सोमबार । डिसेम्बर १६, २०१९ । पुष कृष्ण चतुर्थी ।
सूर्योदय । ०६:४५ । सूर्यास्त : १७:१०

आजको राशिफल :

मेष – अनावश्यक ठाउँमा धन खर्च हुने ।

वृष – नयाँ कार्यको थालनी हुने ।

मिथुन –  गरेको कार्यमा सफलता मिल्ने ।

कर्कट – नयाँ कामको योजना बन्ने।

सिंह – कार्य सम्पादनमा समस्या आउला ।

कन्या – लामो समय देखि रोकिएको कार्यको गाँठो फुक्ने ।

तुला – वित्तीय संस्थाबाट सहयोग मिल्ने ।

वृश्चिक – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने ।

धनु – गरेको कार्यमा बाधा आउने ।

मकर – ब्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिने ।

कुम्भ – वैदेशिक कार्य अघि बढ्ने ।

मिन –  ताकेको कार्य पुरा हुने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: