एजिएम नोटिस :
कम्पनी : एभरेष्ट बैंक निबृत्व भरण
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २३ गते
विवरण :
एभरेष्ट बैंक लिमिटेडले पुस २३ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
५% बोनस सेयर र २०% नगद लाभांश दिने
७% अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएपश्चात पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने,
आर्थिक वर्ष २०७६–०७७ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने
सभा हुने स्थान र समय :
सभा लैनचौर ब्यांकेट, लैनचौरमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ
बोनसपश्चात चुक्ता पुँजी : ८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ४३ पैसा
प्रतिसेयर नेटवर्थ : २२७ रुपैयाँ ३३ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्