Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो २ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौँ – एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले डेप्युटी चिफ एक्जुकेटिभ पदका लागि र असिस्टेन्ट जनरल म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो । 
इच्छुक तथा योग्यता पुगेका आवेदकले पुष १६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK