×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो २ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो २ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

३ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले डेप्युटी चिफ एक्जुकेटिभ पदका लागि र असिस्टेन्ट जनरल म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो । 
इच्छुक तथा योग्यता पुगेका आवेदकले पुष १६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: