काठमाडौँ – गण्डकी विकास बैंकले आफ्नो सेयरधनीलाई १७.३२% नगद लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको २३०औं बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १७.३२% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले नगद लाभांश वितरणका लागि ४७ करोड ६३ लाख रुपैयाँ खर्च गर्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्