×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोडीघोडा लघुवित्तले पुस २६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

GLOBAL IME BANK

घोडीघोडा लघुवित्तले पुस २६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : घोडीघोडा लघुवित्त वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : पुस २६ गते
विवरण :
घोडीघोडा लघुवित्तले चौथो वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभा प्रयोजनका लागि घोडाघोडीले पुस ७ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
२०% हकप्रद निष्कासन गर्ने,
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
सभा हुने स्थान र समय :
शुभश्री प्यालेस हसनपुर धनगढी, कैलालीमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ७६ लाख २५ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: