एजिएम नोटिस :
कम्पनी : घोडीघोडा लघुवित्त वित्तीय संस्था लि.
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २६ गते
विवरण :
घोडीघोडा लघुवित्तले चौथो वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभा प्रयोजनका लागि घोडाघोडीले पुस ७ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
२०% हकप्रद निष्कासन गर्ने,
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
सभा हुने स्थान र समय :
शुभश्री प्यालेस हसनपुर धनगढी, कैलालीमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ७६ लाख २५ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्