काठमाडौं – हिमालयन पावर पार्टनर कम्पनीले सातौं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १४ र १५ गते दुई दिन बुकक्लोज गर्ने भएको छ ।
कम्पनीको साधारणसभा अम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभामा आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्