काठमाडौं – गण्डकी प्रदेश सरकारले मंगलबार (पौष १५ गते) सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गुरुङ समुदायको महत्वपूर्ण पर्व ‘तमु ल्होसार’को अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्रि रामशरण बस्नेतले बताए ।
गण्डकी प्रदेश अन्तरगतका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, गोरखा र नवलपुरका सबै सरकारी कार्यालयमा मंगलबार विदा हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्