×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : इन्फिनिटी लघुवित्तको १५% लाभांश हात पर्ने आज अन्तिम मौका

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लाष्ट रिमाइन्डर : इन्फिनिटी लघुवित्तको १५% लाभांश हात पर्ने आज अन्तिम मौका

३ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : इन्फिनिटी लघुवित्त वित्तीय संस्था 
लाभांश : १५% (१०% बोनस र ५% नगद)
बुकक्लोज हुने मिति : शुक्रबार, पुस ४ गते
सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, पुस ३ गते)
सभा हुने मिति : पुस १८ गते
विवरण :
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । साधारण सभा प्रयोजनका लागि यस संस्थाले पुस ४ गतेदेखि बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस र ५% नगद लाभांश दिने 
२५% हकप्रद ल्याउने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
सभा सहमति (संस्था) विजयचोक, गैडाकोट, नवलपुरमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २० करोड ७४ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: