एजिएम नोटिस :
कम्पनी : कामना सेवा विकास बैंक
इभेन्ट : साधारणसभा
हुने मिति : पुस १७ गते
विवरण :
कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
६.८% नगद लाभांश दिने,
अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने,
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाबरित गर्ने,
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्