काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कामना सेवा विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा बैंकको ३ लाख ७५ हजार ३९८.३३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ८% नगदसहित १.५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर अहिले सूचीकरण गरिएको हो । यो सेयरको कारोबार मंगलबारबाट गर्न सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्