×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : कामना सेवा विकास बैंकको ६.८% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : कामना सेवा विकास बैंकको ६.८% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : कामना सेवा विकास बैंक
लाभांश : ६.८% नगद लाभांश
बुक क्लोज हुने मिति : मंसिर ३० गते
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, मङ्सिर २९ गते)
सभा हुने मिति : पुस १७ गते

विवरण :
कामना सेवा विकास बैंकको ६.८% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
६.८% नगद लाभांश दिने,
अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने,
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने,
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: