प्राइज एडजस्टमेन्ट नोटिस :कम्पनी : लक्ष्मी बैंक
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १९८ रुपैयाँ १८ पैसा
विशेष साधारण सभा : पौष ६ गते
विवरण :
लक्ष्मी बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १९८ रुपैयाँ १८ पैसाकायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र ५% नगद लाभांश दिने
आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ९२ करोड ५ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ८१ करोड २५ लाख ५९ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्