Skip to content
LAXMI SUNRISE BANK

ललितपुरका लेखा अधिकृत र लेखापाल घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा !

अर्थ सरोकार

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृतसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आयोगले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना पाएपछि उनिहरुलाइ नियन्त्रणमा लिएको हो ।  
लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीले ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा आयोगले कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको दुबै जना उपर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK