×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

GLOBAL IME BANK

लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
कम्पनी : लुम्बिनी जनरल इन्स्योरेन्स 
हकप्रद सेयर : २०%
खुल्ला भएको मिति : आइतबार, कात्तिक २४ गते
भर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर २९ गते)
विवरण :
लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर आज (आइतबार) अन्तिम दिन रहेको छ । उक्त हकप्रद सेयर आज कार्यालय समयभित्र भरिसक्नु पर्नेछ । कम्पनीले १०० रुपैयाँका दरले १०ः२ अनुपातमा १७ लाख ६० हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।
आवेदन दिने ठाउँ :
सीबीआइएल क्यापिटल डिल्लीबजार बाटुलेघर, काठमाडौं
सिटिजन्स बैंकको नारायणहिटी काठमाडौंसहित सम्पूर्ण शाखा कार्यालयबाटनेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८८ करोड रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: