×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सले गर्यो ११.५५% लाभांश दिँदै, बोनस र नगद कति ?

GLOBAL IME BANK

मञ्जुश्री फाइनान्सले गर्यो ११.५५% लाभांश दिँदै, बोनस र नगद कति ?

२६ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मञ्जुश्री फाइनान्स लि.ले आफ्नो सेयरधनीलाई ११.५५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ९.८०% नगद लाभांश र १.७५% बोनस सेयर दिने निर्णय गरेको हो । 
हाल बैंकको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको छ । यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: