
लाष्ट रिमाइन्डर :
कम्पनी : मुक्तिनाथ विकास बैंक लिमिटेड
लाभांश : १८.५३% (१७.६०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९३% नगद लाभांश)
बुक क्लोज हुने मिति : सोमबार (मंसिर २३ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर २२ गते)
सभा हुने दिन : मंसिर ३० गते
विवरण :
मुक्तिनाथ विकास बैंकको १८.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि बैंकले सोमबार (मंसिर २३ गते)देखि बुकक्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
१७.६०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९३% नगद लाभांश दिने
संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ निवार्चन गर्ने
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
अधिकृत पुँजी ५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संसोधन गर्ने
सभा हुने स्थान र समय :
होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्