×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० कित्ता सेयरलिलामी भर्ने आज अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लाष्ट रिमाइन्डर : मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० कित्ता सेयरलिलामी भर्ने आज अन्तिम दिन

१५ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : मुक्तिनाथ विकास बैंक
खुला भएको मिति :  आइतबार, मंसिर ८ गते
कित्ता : ४ लाख ३ हजार २२० कित्ता सेयर (१ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरण)
भर्न पाइने अन्तिम मिति : आज (आइतबार, मंसिर १५ गते)
अन्य विवरण : 
बैंकले गत भदौमा २०% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने।

फारम लिन र बुझाउन पाइने स्थान :
मुक्तिनाथ क्यापिटल, ट्रेड टावर, काठमाडौं ।
उपत्यका बाहिर पृथ्वीचोक पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, विराटनगर र जनकपुरबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: