प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नबिल बैंक
मूल्य समायोजन सेयर : १२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६६९ रुपैयाँ ६४ पैसा
विशेष साधारण सभा : पुस २२ गते
कम्पनी : नबिल बैंक
मूल्य समायोजन सेयर : १२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६६९ रुपैयाँ ६४ पैसा
विशेष साधारण सभा : पुस २२ गते
विवरण :
नबिल बैंकको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६६९ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर र बोनसमा लाग्ने करसहित २२% नगद लाभांश दिने,
प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने,
संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ