×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४.७८ अंकले घट्यो बजार, ६८ करोड ६० लाख माथिको कारोबार !

GLOBAL IME BANK

४.७८ अंकले घट्यो बजार, ६८ करोड ६० लाख माथिको कारोबार !

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.७८ अंकले घटेर ११६७.८६ विन्दुमा आइपुगेको छ । कुल ६८ करोड ६० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एसडब्लु बिबिएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: