×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : नयाँ नेपाल लघुवित्तको २१.०५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लाष्ट रिमाइन्डर : नयाँ नेपाल लघुवित्तको २१.०५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था
लाभांश : २१.०५% (२०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने)
बुकक्लोज हुने मिति : पुस ३ गते
सुरक्षित गर्ने अन्तिम मिति : पुस २ गते 
सभा हुने मिति : पुस १९ गते
विवरण :
 नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २१.०५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सभा प्रयोजनको लागि पुस ३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्ने भएको छ । 
सभामा पेस हुने प्रस्ताव  :
२०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने
 गाभ्ने वा गाभिने निर्णय गरेपश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ४२ लाख ३५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २० रुपैयाँ १६ पैसा
प्रतिसेयर नेटवर्थ : १५७ रुपैयाँ ५० पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: