रिमाइन्डर :
कम्पनी : नेपाल बंगलादेश बैंक
लाभांश : १२% (५% बोनस र ७% नगद लाभांश)
बुकक्लोज हुने मिति : बिहिबार, मंसिर २६ गते
सुरक्षित गर्ने अन्तिम दिन : बुधबार, मंसिर २५ गते
सभा हुने मिति : पुस ७ गते
विवरण :
नेपाल बंगलादेश बैंकको १२% लाभांश सुरक्षित गर्न मंसिर २५ गते भित्र सेयरधनी बनिसक्नु पर्नेछ । सभा गर्नका लागि बैंकले मंसिर २६ गते बुक क्लोज गर्ने भएको छ।
पेस हुने प्रस्तावहरु :
५% बोनस र ७% नगद लाभांश दिन
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने।
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने
सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान ९ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्ने




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्