काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसिसि बैंक) मा २ पदका लागि कर्मचारी माग गरेको । बैंकले सिनियर असिस्टेन्ट पदका लागि ५ जना र असिस्टेन्ट पदका लागि ५ जना कर्मचारी माग गरेको हो । बैंकले प्रदेश २ मा रहेको शाखाको लागि कर्मचारी माग गरेको हो।
इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्